नयाँ

नेपाली भाषामा WordPress र वेबसाइट निर्माणका सजिला पाठहरू

आजै सिक्न सुरु गर्नुहोस्
नयाँ पाठ नछुटाउनुहोस्

Newsletter

वेबसाइट बनाउने यात्रामा उपयोगी नेपाली tutorial, tip र resource सीधै पाउनुहोस्।

सामान्य प्रश्न

Newsletter बारे

कति पटक इमेल आउँछ?

सामग्रीको उपलब्धताअनुसार आवश्यक update मात्र पठाइनेछ। दैनिक अनावश्यक इमेल पठाइने छैन।

सदस्यता निःशुल्क हो?

हो, WP सिकौँको Newsletter सदस्यता निःशुल्क रहनेछ।

सदस्यता हटाउन मिल्छ?

जुनसुकै समयमा इमेल गरेर सदस्यता हटाउन अनुरोध गर्न सक्नुहुन्छ।