नयाँ

नेपाली भाषामा WordPress र वेबसाइट निर्माणका सजिला पाठहरू

आजै सिक्न सुरु गर्नुहोस्

WP सिकौँ CMS

शिक्षक सेवा

शिक्षक सेवा आयोग, अध्यापन अनुमति पत्र र परीक्षा तयारीका सूचना।

शिक्षक सेवा अभ्यास

शिक्षणसम्बन्धी बहुविकल्पीय Quiz

शिक्षण विधि र मूल्याङ्कनसम्बन्धी प्रश्न अभ्यास गर्नुहोस्।

1

निर्माणात्मक मूल्याङ्कनको मुख्य उद्देश्य के हो?

2

बालकेन्द्रित शिक्षणमा सबैभन्दा सक्रिय को हुन्छ?

3

पाठयोजना बनाउँदा सुरुमा के स्पष्ट हुनुपर्छ?

नतिजा हेर्न सबै प्रश्नको एउटा विकल्प छान्नुहोस्।