नयाँ

नेपाली भाषामा WordPress र वेबसाइट निर्माणका सजिला पाठहरू

आजै सिक्न सुरु गर्नुहोस्
वर्डप्रेस

cPanel बाट WordPress कसरी Install गर्ने?

Hosting login देखि पहिलो वेबसाइट खोल्दासम्मका सबै चरण नेपालीमा सिक्नुहोस्।

यो पाठमा cPanel खोलेर Softaculous प्रयोग गरी WordPress स्थापना गर्ने चरणहरू सिक्नेछौँ। १. cPanel मा login गर्नुहोस्। २. WordPress Manager by Softaculous खोल्नुहोस्। ३. Install Now थिचेर domain छान्नुहोस्। ४. Admin username र सुरक्षित password राख्नुहोस्। ५. Install पूरा भएपछि dashboard मा login गर्नुहोस्।
यो लेख Share गर्नुहोस्